गृहमन्त्रीलाई घुडा टेकाउन काङ्ग्रेसले सडक आन्दोलन गर्ने
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
आवश्यकता अनुसार उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ। गृहमन्त्री आफै काण्डै काण्डको गोलचक्करमा भएकालेे उनलाई घुडा टेकाएरै छाड्ने मनस्थितिमा काङ्ग्रेस रहेको छ ।
प्रतिक्रिया