प्रधानमन्त्री ओली र न्युजील्याण्डका उपप्रधानमन्त्री पिटर्सबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले शिष्टाचार भेटवार्ता गरेका छन्  ।

उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो ।

 

प्रतिक्रिया

TOP