कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्धारा सर्वोच्चमा रिट: हेरौं पूर्णपाठ
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । कार्कीका वारेस अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार रिट निवेदन दर्ता गराएकी हुन् ।
रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ । रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाएको छ ।
हेरौं पूर्णपाठ
Writ-Koshi-Province-Kedar Karki
प्रतिक्रिया