कार्यपालिकाको छायाँमा न्यायपालिका हुनु दुःखद् हो:अधिवक्ता मजगैयाँ
काठमाडौं-प्रधानमन्त्रीको सहमतिमा मात्र संवैधानिक परिषद्का निर्णय लागू हुने गरि संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित भएपछी अधिवक्ता तथा अधिकारकर्मी शशि शर्मा मजगैयाँले आपत्ति जनाएका छन् । आवाज इन्टरनेशनलद्वारा शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मजगैयाँले कार्यपालिकाले न्यायपालिका र अन्य संवैधानिक निकायहरुलाई छायाँमा पार्ने र घुमाउरो तरिकाले नियन्त्रणमा लिने आशयका साथ विधेयक परित भएको भन्दै त्यसलाई सच्याउनुपर्ने … Continue reading कार्यपालिकाको छायाँमा न्यायपालिका हुनु दुःखद् हो:अधिवक्ता मजगैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed