जुँगाको लडाइँमा संसदलाई बन्धक बनाउनु दलहरुको बदमासी हो:अधिवक्ता मजगैयाँ

काठमाडौं-निरन्तर संसद अबरुद्ध भएकोप्रती अधिवक्ता शशि शर्मा मजगैयाँले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार आवाज इन्टरनेशनलद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन बनाउने थलोलाई राजनीतिक प्रतिशोध साँध्ने थलो बनाउँदा संसद र साम्सदको गरिमालाई मेटाउने काम गरेको भन्दै राजनीतिक दलहरुको आलोचना गरे । जुँगाको लडाइँमा संसदलाई बन्धक बनाउनु दलहरुको ठुलो बदमासी भएको भन्दै नयाँ … Continue reading जुँगाको लडाइँमा संसदलाई बन्धक बनाउनु दलहरुको बदमासी हो:अधिवक्ता मजगैयाँ