समावेशी दृष्टि: काठमाडौँमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको आँखा जाँच सम्पन्न

काठमाडौँ-  समावेशी स्वास्थ्य सेवातर्फ एक महत्त्वपूर्ण कदम चाल्दै, नेपाल डाउन सिन्ड्रोम संघले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूका लागि एक विशेष “आँखा शिविर” सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दिन (पहिलो दिन: माघ २४ र दोस्रो दिन: फागुन २, २०८२) सम्म चलेको यस शिविरमा ५७ जना डाउन सिन्ड्रोम भएका व्यक्तिहरूले विस्तृत आँखा … Continue reading समावेशी दृष्टि: काठमाडौँमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको आँखा जाँच सम्पन्न