अमेरिकी सेनाले कसैले चलाउन नसक्ने गरि बिगारेका हेलिकोप्टर तालिबानहरूले उडाए

काठमाडौं– अमेरिकी सेनाहरुले आफूले प्रयोग गर्ने गरेका तर कसैले चलाउन नसक्ने गरि बिगारेका हेलिकोप्टर तालिबानहरूले उडाएका छन ।

अमेरिकाले गरेको ब्लैक हेलिकोप्टर ह्याक तालिबानले अफगानी सेनाको इन्जीनियरको टीमको सहयोगमा उड्न लाएक बनाएको हो ।

अफगानी सेनाका पाइलट नकीब हिम्मतले आफ्नो फेसबुकमा हेलिकोप्टर बनाएर उडाएको जानकारी दिएका छन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *