देशभर १९२४ जना संक्रमण मुक्त, २४ जनाको मृत्यु

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा १९२४ जनामा कोरोना संक्रमण मुक्त भएका छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा ८,७०४ पीसीआर परीक्षण गर्दा १,५४८ र २,६२२ को एन्टीजेन परीक्षण गर्दा २,५३ गरी १,८०१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *