राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

केहि बेर अघि सामाजिक संजाल मार्फत खड्काले संन्यास लिने निर्णय सार्वजनिक गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि भने अझै पनि बामे सर्दै गरेको बताए ।

खड्काले सन् २००२ देखि क्रिकेटको यात्रा सुरू गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *