कलाकार जेनी कुँवरद्वारा आत्महत्या

काठमाडौं– कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन्। कलाकार कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अनामनगरस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन्।

पशुपती मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधीका कारण उनी विवादमा आएकी थिइन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *